एजेन्सी । कुनै पनि देशको प्रभावशाली शक्ति उसको गुप्तचर संगठनको कार्यशैलीलाई हेरेर पनि मुल्यांकन गर्ने गरिन्छ । यो यकिनका साथ भन्न गाह्रो छ ‘गुप्तचर संगठन’ ले विशेष के कार्य गर्छ ।

तर, कुनै पनि देशको प्रमुख हतियारको रुपमा रहेको गुप्तचर संगठनले लक्षित निशानालाई ध्वस्त पार्ने वा अस्थिर बनाउने काम गर्छ । गुप्तचर संगठनको विशेषता भनेको यसले के काम गरिरहेको छ त्यो साधारण व्यक्तिले पत्तो पनि पाउँदैनन् ।

तर, गुप्तचर संगठनहरुले गरेका सफलता तथा असफलताबारे भने मिडियामा ठुलै चर्चा हुने गर्छ । गुप्तचर संगठनले गरेको अप्रेशनबारे कहिलेकाही मिडियामा लामो समयसम्म छाउने गर्छ । यसमा ‘थ्यांकलेस सिचुएसन’ अवस्था रहन्छ ।

१०. एएसआइएस (अष्ट्रेलिया)

स्थापनाः १९५२ मे १३

हेडक्वार्टरः क्यानेबेरा, अष्ट्रेलियन क्यापिटल टेरिटोरी, अष्ट्रेलिया

वार्षिक बजेटः १६२.५ मिलियन

जिम्मेवार मन्त्रालयः स्टेफेन स्मित एम्पी, (मन्त्री) विदेश मन्त्रालय

एजेन्सी प्रमुखः निक वार्नर, डारेक्टर–जनरल

९. रअ–भारत

स्थापनाः २१ सेप्टेम्बर १९६८

हेडक्र्वाटरः न्यु दिल्ली, भारत

एजेन्सी प्रमुखः के. सी बर्मा, सेक्रेटरी (आर)

प्यारेन्ट एजेन्सीः प्रधानमन्त्री कार्यालय, भारत सरकार

८. डिजीएसइः फ्रान्स

स्थापनाः अप्रिल २, १९८२

पछिल्लो एजेन्सीः एक्टर्नल डकुमेनटेसन एण्ड काउण्टर–एसपिओनेज सर्भिस

जिम्मेवार मन्त्रालयः हर्भ मोरिन, मिनिस्टर अफ डिफेन्स

एजेन्सी प्रमुखः इरार्ड करबिन डे मागओक्स, प्रमुख

७. एफएसबी–रसिया

स्थापनाः ३ अप्रिल, १९९५

कर्मचारीः ३ लाख ५० हजार

हेडक्र्वाटरः लुब्वायन्का स्क्वायर

पछिल्लो एजेन्सीः केजीबी

६. बिएनडी–जर्मनी

स्थापनाः १ अप्रिल १९५६

कर्मचारीः ६ हजार पचास

एजेन्सी प्रमुखः गेहेलन संस्था

प्यारेन्ट एजेन्सीः सेन्ट्रल इन्टेलिजेन्स ग्रुप

५. एमएसएस–चीन

जुरिडिक्सनः चीन

हेडक्र्वाटरः बेइजिङ

एजेन्सी प्रमुखः  गेन हुइच्याङ, मिनिस्टर अफ स्टेट सेक्युरिटी

प्यारेन्ट एजेन्सीः स्टेट काउन्सिल

४. मोसाद–इजरायल

स्थापनाः डिसेम्बर १३, १९४९

कर्मचारीः १२००

एजेन्सी प्रमुखः मिइर डगन, डाइरेक्टर

प्यारेन्ट एजेन्सीः प्रधानमन्त्री कार्यालय

३. आइएसआइ–पाकिस्तान

स्थापनाः १९४८

जुरिडिक्सनः पाकिस्तान सरकार

हेडक्र्वाटरः इस्लामावाद, पाकिस्तान

एजेन्सी प्रमुखः लेफ्टिनेन्ट जनरल अहमद सुजा पासा, पिए डाइरेक्टर जनरल

२. एम वान–६ –बेलायत

स्थापना १९०९, पुरानो संस्था ‘सेक्रेट सर्भिस व्युरो’

जुरिडिकसनः बेलायत सरकार

हेडक्र्वाटरः भोउक्सहल क्रस, लण्डन

जिम्मेवारी मन्त्रीः विलियम हेग एम्पी, परराष्ट्र सचिव

एजेन्सी प्रमुखः सर जोन सावेर्स केसीएमजी, डाइरेक्टर जनरल

प्यारेन्ट एजेन्सीः वैदेशिक तथा कमनवेल्थ कार्यालय

१. सिआइएः अमेरिका

स्थापनाः सेप्टेम्बर १८, १९४७

कर्मचारीः २० हजार

एजेन्सी प्रमुखः लिओन प्यानेथा, डाइरेक्टर

प्यारेन्ट एजेन्सीः सेन्ट्रल इन्टिलिजेन्स ग्रुप

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah