एजेन्सी । एक शिक्षकले चार वर्षीया अबोध बालिकालाई घरबाट छुटाएर बलात्कार गरेका छन् । ती शिक्षकले बालिकालाई बलात्कार गरिसकेपछि दर्दनाक अवस्थामा छाडेर भागे । बलात्कारी शिक्षकले ती बालिकाको मृत्यु भएको सम्झेर छाडेर भागेका थिए । यस्तो दर्दनाक अवस्थामा बलात्कृत ती बालिकालाई एयरलिफ्टकोको साहारामा सतनाबाट दिल्ली लगिएको थियो । यसै मुद्धामा आरोपित ती शिक्षकलाई फाँसी दिइएने फैसला भएको छ । उनलाई २ मार्चका दिन फाँसी दिइने निर्णय भएको हो ।यो घ टना भारतको मध्य प्रदेशको सतना जिल्लाको परसमनिया गाउँको हो ।

जहाँ चार वर्षीया अबोध बालिकालाई शिक्षक महेन्द्र सिंह गोंडले बलात्कार गरेका थिए । रिपोर्टका अनुसार ती बलात्कारी शिक्षक महेन्द्रलाई २ मार्चको किहान ५ बजे बिहान जबलपूर स्थित नेताजी सुभाष चन्द्र बोस केन्द्रिय कारागारमा फाँसी दिइनेछ । यस मुद्धामा निचली अदालतद्वारा फैसला गरिएको फाँसीको सजायलाई एमपी हाइकोर्टले पनि सदर गर्दै गत शनिबार दिनेश शर्माको अदालतले दुष्कर्मको डेथ वारेन्ट जारी गरिदिएको छ ।अदालतले जबलपूरको सेन्ट्रल जेल अधीक्षकलाई पठाएको डेथ वारेन्टमा २७ वर्षीय बलात्का री महेन्द्र सिंह गोंडलाई २ मार्चको बिहान ५ बजेको समयमा फाँसीमा झुण्ड्याउन आदेश दिएको छ ।

सन् २०१८ जुलाई १ तारिखको रात चार वर्षीया एक अबोध बालिकालाई आरोपित महेन्द्र सिंह गोंडले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो । घटना घटेको दोस्रो दिननै तत्कालीन कलेक्टर मुकेश शुक्लाले तत्कालीन मुख्यमन्त्री शिवराज सिंह चौहा नसँग कुरा गरेर पीडित ती अबोध बालिकालाई एयरलिफ्ट गर्दै दिल्ली स्थित एम्समा भर्ती गरेका थिए ।परसमनिया रेप काण्डलाई लिएर निकै आलोचनाहरु भएका थिए । जिल्ला न्यायालयका पीआरओ फरुखद्दीनले बताए अनुसार शिक्षकद्वारा चार वर्षीया अबोध बालि का बलात्कृत भएकी थिइन्, जसको कारण उनी गम्भीर घाइते भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah