उर्लाबारी । मृगौला पीडित मोरङ, उर्लाबारी–३ मंगलबारेकी १३ बर्षिया रेश्मा शेर्माले सहयोगका लागि याचना गरेकी छिन् । रेश्माको मृगौला प्रत्यारोपणका लागि भारत लैजानुपर्ने र त्यसका लागि करिब ३० लाख रुपैयाँ खर्च लाग्ने मानव अंग प्रत्यारोपण भक्तपुर टिचिङ्ग अस्पतालका चिकित्सकलाई उद्धधृत गर्दै बुबा वीरबहादुर शेर्माले बताए ।
https://youtu.be/8zX_xY4MoIgदुबै मृगौला फेल भएकी बालिका रेश्मा भन्छिन्,‘सके सहयोग गर्दिनुहोस्,नसके शेयर गर्दिनुहोस्’
सवाल नेपालसंवाददाताशनिबार, २५ माघ २०७५
१५५शेयर

दुबै मृगौला फेल भएकी बालिका रेश्मा भन्छिन्,‘सके सहयोग गर्दिनुहोस्,नसके शेयर गर्दिनुहोस्’
यो समाचार शेयर गर्नुहोस्:
१५५शेयर

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



