मोरङ । मोरङको उर्लाबारीस्थित राधिका माबिको स्वर्ण महोत्सवमा चर्चित हाँस्य कलाकार मनोज गजुुरेलको प्रस्तुतीमा दर्शक पेट मिचिमिच हँसाए ।
हाँस्य कलाकार गजुुरेलले आफ्नो प्रस्तुति हसाएनन् मात्र एउटा गतिलो सन्देश पनि दिए । हजारौं विद्यार्थीहरुलाई समेत सचेतना जागृत गराउने काम गरे ।
https://www.youtube.com/watch?v=2pUWsxqhIQI









