दमक/झापाको दमकमा पाँचौ फुड फेस्टिवल तथा सास्कृतिक पर्यटन महोत्सव शुरु भएको छ ।

महोत्सवको उद्घाटन आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बेलुन उडाएर गरेकाछन् ।

महोत्सवको उद्घाटन भएको विहिवार साँझसम्म नै स्टल तथा मनोरञ्जनका लागि आवश्यक ब्यवस्थापन गर्न भ्याइनभ्याइ भएको देखिन्थ्यो ।

कार्कीले महोत्सव यस क्षेत्रलाइ चिनाउन सफल हुने आशा प्रकट गरे ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले महोत्सव सफल हुने भरोसा गर्न आग्रह गरे ।

उनले महोत्सवले नयाँ पहिचान छाड्ने दाबी गरे ।

आफुहरुले जातीय परिकार तथा यस क्षेत्रको पहिचानका लागि महोत्सव निरन्तर लगाउदै आएको महोत्सव मूल आयोजक समिति संयोजक सुधिर प्रधानले बताए ।

होटल ब्यवसायी संघका अध्यक्ष राजेन्द्र दंगालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार विष्णु सुब्बालाइ नगद ५ हजार सहित पुरस्कृत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah