झापा । झापाको दमकमा एक घरमा चोरी भएको छ । दमक नगरपालिका ७ स्थित निलकण्ठ टोलमा विगत एक बर्षदेखि राकेश दाहालको एक तल्ले घरको फ्लाट भाडामा लिएर बस्दै आएका रंजित शर्माको कोठाबाट धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

दाहालको कोठामा रहेको ३ तोला सुन, चाँदी २५ तोला, २२ हजार नगद गरी करिब २ लाख ३७ हजार बराबरको धनमाला चोरी भएको प्रहरीले जनाए ।

यता चोरीको घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah