ऋषि धमलाको एक छोरा र एक छोरी छन। छोरी एरिकाको भने एउटा हात छैन। जन्म जातनै हात गुमाएकी एरिका अहिले पर्दै छन् । नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतमको छोरी एरिका धमला हुन् ।
श्रीमती र छोरी एक साथ् मिडियामा आएका छन। सधैं नेताहरुको अघिपछि देखिने पत्रकार ऋषि धमलालाई आजकाल बेग्लै चटारो छ । छोरी एरिकाको भने एउटा हात छैन।
https://youtu.be/eqmit6--e98









