भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि महिलाको भिड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।

सिएमआर सपिङ मलमा महिला र किशोरीको ठुलो समूह साडी खरिद गर्न भेला भएका थिए । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाएपछि भिड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ ।

भागदौड मच्चिदा महिलाहरु घाइते भएका थिए । भिडमा गएकी एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६ सय भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छन् । प्रहरीले उक्त घटनाको छानबिन सुरु गरिसकेको जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah