काठमाडौं । सरकारले विभिन्न मन्त्रालयमा रहेका ६ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ ।

खानेपानीका गजेन्द्रकुमार ठाकुरलाई नेपाल ट्रस्टमा सरुवा गरिएको छ । यसैगरी, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । यसैगरी, सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रक कार्यालयमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah