पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’बारे प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमक प्रतिक्रिया दिएका छन् ।

आज सुदूरपश्चिमको प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मन नपराएपछि गीत यूट्यूबबाट हटाउन बाध्य भएको बताएका हुन् ।

प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने “भावनामा बगेर गीत गाएछन्, जनताले रुचाएनन् अनि आफैं हटाए ।”

उनले भने– “हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं । एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन् । जनताले यस्तो गीत भएन भनेपछि आफैं हटाए रे ।” हिमालखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah