वौद्धिक अपाङ्गता भएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाहृदशी गाँउपालिका–५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०७५ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ६ गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका असई दुर्गा खनालले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा फागुन ७ गते गरिएको छ ।इन्सेक