भद्रपुर । मोटरसाइकलबाट खसेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका ५ निवासी ४० वर्षीय धनसिंह गणेश रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर–१ सिँगीबारीस्थित पूर्वपश्चिम भित्री ग्राभेल सडक खण्डमा मे २ प ९९८३ नम्बरको मोटरसाइकलको पछाडी सवार गणेशको खसेर मृत्यु भएको थियो । मोटरसाइकलको पछाडि बसेका गणेश एकाएक बेहोस भएको र लडेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक कचनकवल गाउँपालिका ५ निवासी ५० वर्षीय दिलीप गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah