फागुन १९ झापा। सानै उमेरमा चर्चामा रहेकी लोकप्रिय बालगायिका माङगेन्ना लिम्बुको आवाजमा रहेकाे “गोर्खालीको छोरी..” गीत युट्युव मार्फत सार्बजनिक भएकाे छ। उक्त गीतमा शिव तोलाङगीकाे शब्दमा लेखनाथ चेम्जोङकाे संगीत र चन्दु गोर्खालीकाे संगीत संयाेजन रहेकाे छ ।

स्टुडियाे भिडियाेकाे रूपमा आएकाे उक्त भिडियाेमा केही समय अगाडि बाट सामाजिक सञ्जाल तथा युटुवमा चर्चामा रहेकि बाल गायिका माङगेन्ना लिम्बु आफैले अभिनय गरेकी छिन ।

स्टुडियाेकाे अलावा इटहरीकाे रमणिय स्थलहरूमा छायकंन गरिएकाे भिडियाेकाे छायकंन तथा सम्पादन रिकेश बज्राचार्यले गरेका हुन । सेवा रेकर्डिङमा रेकर्ड गरिएकाे गीतलाइ स्ट्रिङ स्टुडियाेमा छायकंन गरिएकाे भिडियाेलाइ युट्युव च्यानल युवामन नेपाल मार्फत सार्बजनिक गरिएकाे हाे।

हेर्नुहाेस बाँकि भिडियाेमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah