दमक उद्योग बाणिज्य संघमा उपाध्यक्षमा चर्चा

दमक/ज्ञानु पौड्याल दमकका ब्यापारीमाझ नौलो नाम होइन । झापाको कमल गाँउपालिका वडा नंं ६ निवासी पौड्याल दमकमा एक उदयमान युवा ब्यवसायी हुन् । जसले छोटो समयमा दमकमा आफुलाइ स्थापित गरे । ब्यववसायी पौड्याल हसिलो र मिजासिलो स्वभावका उनि जो संग पनि घुलमिल हुने क्षमता राख्छन् जसका कारण उनि अघिल्लो पटक दमक उद्योग बाणिज्य संघमा कार्य समिति सदस्यमा राम्रो मत ल्याएर बिजयी भए ।

दमक किचन गुड्सका प्रोपाइटर पौड््याललाइ आफ्ना दाजु नारायणप्रसाद र भाइ रोशनले पनि साथ दिएकाछन् । होमग्लोरी र टुलिप, मेरी गोल्ड प्लाष्टिकका सामाग्रिहरुको समेत उनि दमकमा थोक बिक्रेता हुन् ।

लायन्स क्लव अफ लखनपुर मार्फत सामाजिक काममा पनि पौड्याल सक्रिय रहेकाछन् भने आपत बिपतमा उनि आफुले सकेको सहयोग गर्न कहिल्यै पनि पछि पर्दैनन् । ब्यवसाय र सामाजिक सेवालाइ संगसंगै आफुले लैजाने उनी बताउछन् ।

पौड्याल आउदो भदौमा हुने दमक उद्योग बाणिज्य संघको उपाध्यक्षको प्रुमख दाबेदार पनि हुन् । ब्यवसायीहरुमाझ लोकप्रीय रहेका उनलाइ उपाध्यक्षमा उठ्न दबाब रहेको छ । बजारमा उपाध्यक्षमा उनको नाम चर्चामा रहेको छ ।

ब्यवसायीको हितमा सदैब लाग्ने भएकाले ब्यवसायीको माग भएमा आफु उठ्न सक्ने र त्यसमा सबैको साथ रहनेमा आफु आशाबादी रहेको उनले बताए । टिम वर्कमा काम गर्ने भएकाले सबैको साथ पाएमा आफु अघि बढ्ने र ब्यवसायीले जे भन्छन् त्यो मान्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah