दमक/दमकका युवा नेता याम जी श्रेष्ठ झापा दमक नगरपालिका वडा नं. ६ को नेकपाको अध्यक्षमा चयन भएकाछन् ।
नेकपाको जिल्ला कार्यदलले उनलाइ अध्यक्षमा चयन गरेको हो । दमकका युवा ब्यवसायी श्रेष्ठ एकता अघि माओबादी केन्द्रमा रहेका थिए ।
वडा नं. ६ साविक दमक ११ हो । सचिव भने एकता अघिको एमालेबाट दुर्गा उप्रेती चुनिएकाछन ।




