फागुन २३, २०७५
काठमाडौँ–सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा यो वर्ष कुनै औपचारिक कार्यक्रम भएन ।

पूर्व प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति एवं पार्टीका संस्थापक नेताको निधन भएका आठ वर्षमै बिर्सिएजस्तो हुनु उचित नभएको काँग्रेस नेताहरूले नै बताएका छन् । संस्थापक नेताको स्मृतिमा औपचारिक कुनै कार्यक्रम नहुनु दुःखद् रहेको काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बताए ।

दलले कुनै कार्यक्रम नगरे पनि प्रजातन्त्र प्राप्तिका लागि उनले गरेको योगदानले ऐतिहासिक पुरुषको रूपमा स्थापित गरेको नेता लेखकको भनाइ छ ।  सात सालको क्रान्तिमा काँग्रेस संस्थापक नेता भट्टराई योद्धा थिए भने उनी २०१५ सालको पहिलो निर्वाचित प्रतिनिधसभाको सभामुख थिए ।

२०१७ सालमा राजा महेन्द्रबाट चालिएको प्रजातन्त्रविरोधी कदमपछि लामो समय काराबास रहेका भट्टराई देशभित्रै बसेर पञ्जायतविरुद्ध लड्ने नेताका रूपमा सन्त र गान्धीवादी छवि निर्माण गरेका थिए । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah