यतिबेला फेरि रेशम चाैधरीकाे जेल सजाँयलाइ लिएर देशमा राजनैतिक तरङ्ग व्यापक फैलिरहेकाे बेला देशमा सधै प्रोपगाण्डा मच्चाएर भाइरल भैरहने जातिबादी कुरा अगाडि सारेर भाइरल बनिरहेका आङकाजी शेर्पाले फेरि यतिबेला रेशम चाैधरीकाे आजिवन जेल सजाँयलाइ लिएर जातिय विभेदका कारण भन्दै मेरो अनलाइन टिभीमा अन्तर्वार्ता दिएका छन् । उनले क्रान्तिका बेला मारिएकाहरूकाे मृत्युलाइ लिएर जातिय विभेद भएकाे कुरा यसरी खुलाएका छन् । अरू बाँकी के के भने भिडियोमै हेर्नुहाेस् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियोः