दमक/झापाको भद्रपुर नगरपालिकाले पर्सि होलीको अवसरमा स्थानीय रुपमा सार्वजनिक बिदा दिएको छ ।

सरकारले भोली सार्वजनिक बिदा दिएको छ । यद्यपी झापामा पर्सि होली मनाइने गर्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसले अन्योलता सिर्जना भइरहेको अवस्थामा नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय रुपमा सार्वजनिक बिदा दिएको हो ।