दमक/देशभर बिभिन्न क्याम्पसमा भएको स्वबियू निर्वाचनमा अनेरास्वबियू अग्रणी स्थानमा रहेको पाईएको छ । अधिकाँश क्याम्पसहरुमा अनेरास्वबियू र नेबि संघबीच प्रतिस्पर्धा देखिएको छ । अखिल क्रान्तिकरीले अहिलेसम्म दोश्रो स्थान हासिल गरेको परिणाम सार्वजनिक भएको छ । शुरुवाती नतिजाहरुसंगै कपा एमाले निकट अनेरास्वबियूले अग्रता कायम राखेको र अहिलेसम्म त्यो फराकिलो अन्तरले अघि बढेको जनाइन्छ । झापामा अनेरास्वबियू र नेबि संघ बराबारीको अवस्थामा रहेकाछन् । अहिलेसम्म देशभर अनेरास्वबियू ७३, क्रान्तिकारी ३४ र नेबि संघले २७ स्थानमा जित हासिल गरेको अनेरास्वबियू सचिबालयले जानकारी दिएको छ ।
अनेरास्वबियू बन्यो नेपालको ठूलो बिद्यार्थी संगठन
सवाल नेपालसंवाददाताबुधबार, १६ फागुन २०७३

अनेरास्वबियू बन्यो नेपालको ठूलो बिद्यार्थी संगठन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



