दमक/झापामा ट्राफिक प्रहरीले १ सयभन्दा बढिमोटरसाइकल  नियण्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारीक अनुसार जिल्लाका बिभिन्न ठाँउहरुबाट यि संख्यामा मोटरसाइकल नियण्त्रणमा लिईएको हो ।

दिउसो २ बजेसम्ममा १ सय १० वटा मोटरसाइकल नियण्त्रणमा लिईएको र यो क्रम जारी रहेको अधिकारीले जनाए ।

ट्राफिक नियम पालना नगर्ने र जोखिमयुक्त तरिकाले कुदाएका मोटरसाइकलहरु नियण्त्रणमा लिईएको र बेलुकामात्र छाडिने अधिकारीले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah