चीन । जिआङसु प्रान्तको याङचेङस्थित रासायनिक मल उद्योगमा बिस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ । घटनामा ९० घाइते भएका छन् ।

घाइते मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको उद्धारमा तथा उपचारमा संलग्न अधिकारीहरूले जनाएका छन् । मल उद्योगमा आगलागी भएपछि बिस्फोट भएको हो । बिस्फोटपछि २. २ म्याग्निच्युडको कम्पन समेत गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे बिस्फोट भएको हो । बिस्फोट निकै शक्तिशाली भएको र आगलागी शुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस , सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah