लागूपदार्थ सेवन गरी होलीकै दिन आफ्नै केही साथीहरुले नायिका शिल्पा पोखरेलकाे सामुहिक बलात्कार गरेका छन् । यस्ताे कुकर्म गर्ने साथीहरू काे काे हुन त बास्तबिकता बाहिर ल्याउदैछन राेशनकुमार ले । तर यो बास्तविक जीवनमा नभई एउटा म्युजिक भिडियोमा रहेको घटना हाे ।
उक्त “लजाउछौ मात्रै” बोलको गीतकाे म्युजिक भिडियोलाई रोशन कुमारले निर्देशन गरेका छन । उक्त गीतमा राम कार्कीको शब्द,संगीत तथा स्वर रहेको छ ।
विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको “लजाउछौ मात्रै ”बोलको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित नायिका शिल्पा पोखरेलका साथै कलाकार दिनेशजंग खडका र सुरज रानाभाटले पनि अभिनय गरेका छन भने रामेस्वर कार्कीको छायाकंनमा ,चन्दन दत्तकाे कलर करेक्सन तथा सम्पादनरहेकाे छ भने रोशन कुमारको निर्देशनमा भिडियो निर्माण भएको हो।
भिडियो राम्रो बनेको र सम्पुर्ण दर्शक तथा श्रोताले मन पराउने निर्माण पक्षको दाबी छ । द लाईफ एक्सप्रेस मुभी मेकरसबाट पोष्टकाे काम गरिएकाे मिडिया पार्टनर सिने 4 नेपाल ,जुम खबर ,उमंग टि.भि.,साइघाली खबर रहेका छन । सुर्य राइलाइ बिशेष धन्यवाद सहित आगो टि.भी. युटयुब च्यानलबाट भिडियो सार्बजनिक गरिएकाे छ ।
हेर्नुहोस पुरा भिडियोः



