दूधे । शिवसताक्षीको दूधेमा आगलागीबाट काठको दूईतले घर जलेर नष्ट भएको छ ।शिवसताक्षी ११ स्थित दूधे बजारमा आज दिउँसो १ः३० बजे घरमा आगलागी भएको हो ।

आगलागीबाट स्थानीय भगिरथ शिवकोटीको ७ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । शिवकोटीको घरमा शंकर ठाकुर र अम्मर भुजेल डेरा गरी बसेको घरधनी भगिरथ शिवाकोटीले बताए । डेरा गरी बस्ने ठाकुर र भुजेलको सम्पूर्ण समान जलेर नष्ट भएको छ ।

घरमा कोही नभएको बेला आगो लागेको स्थानीयबासीले जानकारी दिए । विजुली सर्ट भएर आगो लागेको प्रहरीको अनुमान छ । आगलागी स्थानीय बासी र प्रहरी र दमक नगरपालिकाको दमकले एक घण्टा पछि नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah