होलीको माहोल पारेर रिलिज गरिएको एम.एफ.पी. इन्टरटेनमेन्ट द्धारा “द नेपस्टार क्रिउ ” को होली रे दर्शकहरुको मन जित्न सफल भईरहेको छ । “द नेपस्टार क्रिउ ” को अन्य भिडियोहरु पनि सर्वाधिक दर्शकहरुले हेरी धेरै नै माया दिई राख्नु भएको छ । होलीको माहोललाई भिडियोमा निकै नै रोमाञ्चक र कमेडी शैलीमा उतारिएको छ निर्देशक संदेश मोतेले बताए ।
उक्त भिडियाेले दर्शकहरुको राम्रो साथ पाइ रहेको हुनाले ट्रेन्डिङमा पर्न समेत सफल भएको छ ।यसको लेखन तथा क्रियटिभ निर्देशन सोमन मोते,छायांकन तथा सम्पादन सन्दिप मोतेको रहेको छ भने भिडियोमा मुख्य भुमिका “द नेपस्टार क्रिउ ” का मुख्य कलाकार सालोम दर्नाल र प्रेरिशा मोतेको रहेको छ । हेर्नुहाेस भिडियाेः



