काठमाडौँ । गायक कुमार प्रयासको आवाजमा रहेको जुनको आँसु’ बोलको गीत सार्वजनिक भएको छ ।सुबास संगम राईको सब्द तथा हरि लम्सालको संगीतमा रहेको उक्त गित गायक कुमार प्रायासको सुमधुर आवाजमा रहेको गीत हाइलाइट्स नेपाल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा रोजिना राई र प्रबिण राई को अभिनय रहेको छ। गितको भिडियो बुद्ध थापा ले छायांकन गरेका हुन भने भिडियो लाई निर्देशन निकेश खड्काले गरेका हुन म्यूजिक भिडियोलाई चन्द्र चौधरी ले भिडियोलाई मुहुर्त रुप दिएका थिए ।भिडियो हेर्नुहोस:



