दमक/झापामा स्वबियू निर्वाचनमा महत्वका साथ हेरिएको मेची क्याम्पसको स्वबियू नेबि संघले कब्जा गरेको छ । उसले अध्यक्ष सहित सबै प्यानल नै जितेर स्वबियू कब्जा गरेको हो । तीन दिनसम्म बिबादका कारण मतगणना हुन सकेको थिएन ।

अध्यक्षमा भुवन बुढाथोकी बिजयी भएकाछन् । यो संगै नेबि संघ झापामा सबैभन्दा ठूलो र शक्तिशालि बिद्यार्थी संगठन बनेको छ । ९ वटा क्याम्पसमध्ये उसले ६ वटामा अध्यक्ष सहित अधिकाँशमा प्यानल जितेको छ । २ वटामा अनेरास्वबियू र १ वटामा क्रान्तिकारीले चित्त बुझाउनु पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah