रुपन्देही – बुटवलमा टिप्परको ठक्करबाट एकजनको ज्यान गएको छ ।

बुटवलको औद्योगिक क्षेत्र नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल बहुमुखी क्याम्पसमा उपप्राध्यापक ५० वर्षीय डोलराज अर्यालको ज्यान गएको हो ।

बुटवलबाट देवदह–४ मा रहेको घरतर्फ जानेक्रममा अर्याललाई सोमबार बेलुका टिप्परले ठक्कर दिएको थियो । अर्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति निधन भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah