काठमाडौं । नेपाली गायक देव दास चौधरीको स्वदेशमा खासै त्यस्तो पहिचान र परिचय नहोला तर तर उनले भारतमा बसेर रियालिटी शोहरुमा कभर गीतहरु गाएर राम्रै चर्चा बटुलेका छन् । उनै गायक चौधरीको मायामा नेपालकै मोडल विकाश शर्मार रोजीना महर्जनले मस्ती गरेका छन् तर वास्तविक जीवनमा नभई चौधरीले गाएको गीतमा शर्मा र महर्जनले अभिनय गरेका हुन् ।

सुदुर पश्चिमको कैलाली घर भएका चौधरीले भारतमै रहेर शास्त्रीय संगीतको ज्ञान हासिल गरेका हुन् भने उनको शब्द, संगीत तथा स्वरमा हालै तिमीलाई धेरै माया बोलको गीत सार्वजनिक भएको छ । सोमबार ईमेज च्यानल टेलिभिजन मार्फत सार्वजनिक गरिएको उनको यस गीतको भिडियो याङ्ला नेपाल नामक युट्युव च्यानलमा हेर्न सकिन्छ ।

माया भन्ने शब्द यस्तो हो, जुन् जहाँ पनि र जहिले पनि हुन सक्छ । मायाको बहावलाई कसैले रोक्न सक्दैन । तर यदि आफुले माया गरेकी मायालु अर्कैको प्रेममा पागल भएको थाहा भयो भने के होला ? यो थाहा पाउँन भने पुरै भिडियो हेर्नु पर्ने हुन्छ ।

पे्रमी प्रेमिका बीचको गहिरो प्रेमले त्रिकोणात्मक रुप लिदा आई पर्ने मानसिक तनाबलाई मुख्य विषय बनाएर निर्माण गरिएको भिडियोमा विकाश शर्मा, रजीना महर्जन र दिपक श्रेष्ठले अभिनय गरेका छन् । पछिल्लो पुस्ताका व्यस्त निर्देशक तेन्जी लामाको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायाँकन रामेश्वर जिरेलले गरेका छन् । आफ्ना यस अगाडीका भिडियोलाई जस्तै आम दर्शकले यस भिडियोलाई पनि माया गर्नेमा निर्देशक लामा ढुक्क देखिन्छन् भने गायक चौधरीले पनि आफुले हालसम्म् सिकेके मेहनत यसै गीत मार्फत देखाउँन खोजेकोले श्रोताको मन जित्नेमा विस्वस्त रहेको बताएका छन् । मोडलको रुपमा देखिएका विकाश शर्माले आफ्नो अभिनय यात्रालाई अझ सशक्त बनाउँन यस भिडियोले मार्ग प्रसस्त गर्ने आशा ब्यक्त गरे ।बाँकी हेर्नुहोस् यो भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah