दमक/झापा दमकका युवा ब्यवसायी तथा दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइ दमक उद्योग वाणिज्य संघमा आवद्ध रेडिमेड कपडा बस्तुगत व्यवसायी संघको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएकाछन् ।

आज भएको अधिवेसनमा उनी सववर्वसम्मत अध्यक्ष बनेकाहुन् ।

समितिको उपाध्यक्षमा राजकुमार गुप्ता,सचिवमा सन्तोष पौडेल,सहसचिवमा शिव अधिकारी र कोषाध्यक्षमा मेनुका तिम्सीना चयन भएका छन् ।

यस्तै सदस्यहरुमा कृष्ण ओली,खेम तिवारी,काजी थापा,संजिव वराल,मैया बाँस्कोटा, पवनकुमार शाह र धनपति ओडारी चुनिएका छन् ।

गुरागाइ दमक बजारका पुराना एवं लोकप्रीय रेडिमेड ब्यवसायीहुन् ।

गुरागाइले आफुलाइ यो जिम्मेवारी प्रदान गर्नेप्रति आभार प्रकट गरेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकाछन्

चैत्र २२ गते शुक्रबार भएको रेडिमेड कपडा व्यावसायि संघ को साधरण सभा बाट मलाई अध्यक्ष जस्तो गरिमामय पदमा सर्बसम्वत बनाउन सहयोग गर्नु हुने आदरणीय दाजु राजकुमार श्रेष्ठ प्रति नमन गर्न चाहन्छु ।साथै सहयोग गर्नु हुने बेदु गौतम ,राम रिमाल प्रति आभारी छु।सम्पुर्ण प्रति धन्यवाद दिन चाहन्छु आगामी दिनमा तपाईं हरु को सहयोग को अपेक्षा गर्द्छु
सम्पुर्ण नव निर्वाचित पदाधिकारी तथा सदस्य हरु लाई बधाई शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah