काठमाण्डु,  – राप्रपा अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग समर्थकहरुले सेल्फी खिचेको फोटो पोष्ट गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्वराजासँग सेल्फी खिच्दै गरेको फोटो पोष्ट गरेका हुन् ।

उनले सेल्फी खिचेको फोटो पोष्ट गर्दै भनेका छन्, ‘राजासंग सेल्फी सर्वसाधारणसंग राजा ज्ञानेन्द्रको यो अन्तर्क्रिया असाधारण र प्रशंसनिय छ । राजसंस्थाप्रति जनआस्था बढेको छ । नेपाली जनताले खोजेको यहि हो–जनताको घरदैलो, भन्ज्यांग चौतारीमा भेटिने–रमाउने,जनताको सुखदुःखमा साथदिने’जनताको राजा’ राजसंस्था सहितको प्रजातन्त्र चाहनेहरु खुसि भएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah