दमक/हिजो दमकमा आगलागि भएको छ । दमक नगरपालिका ववडा नंं ३ स्थित गोलटारमा बस्ने कृष्णप्साद गुरगाइको घरमा आगो लागि भएको हो ।

एक्कासी आगलागि सर्ट भएर २ तले टिनले छाएउको घरमा आगलागि भएको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घर र अन्नतपात सबै जलेर नष्ठ हुँदा करिब ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमकल र स्थानियबासीको सहयोगमा आगो नियण्त्रणमा आएको पनि जनाईएको छ ।