दमक /बिद्यार्थी युवा नेता सुरेन्द्र बस्नेत अनेरास्वबियू क्रान्तिकारीका कार्यवाहक अध्यक्ष बनेकाछन् ।

अध्ययक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला गएपछि त्यो जिम्मेवारी बस्नेतले पाएकाहुन् ।

बस्नेत झापा दमक निवारी हुन् । तामाङलाइ बिद्यार्थी नेताहरुले एयरपोर्टमा गएर बिदाइ गरेका थिए ।

क्रान्तिकारीको संस्थापक प्रवक्ता र सचिव को जिम्मेवारी निर्वाह गरिसकेका बस्नेत क्रान्तिकारीको गत राष्ट्रिय सम्मेलनवाट खुल्ला तर्फबाट सवैभन्दा धेरै मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय