काठ्माण्डौं । वहू प्रतिभासाली गायक तथा संगीतकार बुलन चन्द्रको सुमधुर संगीतमा सजिएको अत्यन्तै मार्मिक गीत मर्छुहोला अब म’त हालै सार्वजानिक भएको छ ।
प्रवासी भुमिमा रहेर पनि नेपाली गीत संगीतलाई निकै योगदान् पुर्याउदै आउनुभएका नेपालगंन्जका बुलन चन्द्र आफु यस्ता मिठा मिठा संगीत दिन मात्र हैन गायनमा पनि उत्तिकै माहिर छन् ।

पछिल्लो समय आजकलाको फेसनले नमक र्याप गीतबाट चर्चामा आएका बुलन चन्द्र अब र्यापर मात्र रहेनन् संगीतकारको रूपमा पनि आफुलाई परिचित गराएका छन् ।
र्यापरबाट संगीतकारमा प्रबेश गरेका बुलन चन्द्रको पहिलो संगीतबाटनै लाखै सर्जक र स्रोताहरूको मन जित्न सफल भएका छन्। उत्त गीतमा दिनेश ओलीको शब्द रचना बुलन चन्द्रको संगीत र राम तामाङ् को सुमधुर स्वर रहेको छ ।
जस्मा बनिन् सिरिष, सुजन ढकाल र बिकाश बस्नेत फिचरिङ् छन् भने सिभन पोख्रेलले निर्देशन् र अधिनयक को सम्पादन रहेको छ । हेर्नुस् भिडियो :



