काठमान्डौ – मृत्यु कसैको लागि पनी सहज् कुरा हैन तर पनि स्विकार्नै पर्ने तितो यथार्थ हो मृत्यु । हो यस्तै तितो यथार्थ स्विकारे बेलायति नागरिक फिलिपले । मृत्यु संग जुधिरहेका बेलायति नागरिकअले केही दिन अघी अन्तिम श्वास फेरे। उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो । शायद त्यसैको प्रतिफल होला उनी आफ्नो धर्म छाडेर हिन्दू भएका थिए । सोही कारण उनको हिन्दू सस्कार अनुसार हिजो पशुपतिमा अन्तिम सस्कार गरियो ।उनको अन्तिम सस्कारमा बिनय जंग बस्नेत , क्रिष्टिना र रिजिना गोयल लगायत अन्य ब्यक्तीको उपस्थितिमा बिनयले दाग बत्ती दिए ।
रोजिना ट्राभल एजेन्सी मा काम गर्ने बैनीको सम्पर्क बाट फिलिप लाइ चिनेको बताउछिन । फिलिपले बेलायतबाट रोजिकै खातामा पैसा जम्मा गर्ने गरेका थिए । फिलिपलाइ रोजिनाले नै बिर सम्म पुराएकी थिइन । आफ्नो स्वास्थ्य मा समस्या भएकै कारण उनि निरन्तर फिलिपको उपचार मा जुट्न नसकेको बताएकी छन् । रोजिना २ बर्ष देखिने फिलिपको सम्पर्कमा रहेकी थिइन । हामि साथि मात्र थियौ मैले फिलिपलाइ अलपत्र छोडेको हैन हामी असल साथी भएकै कारण दुताबासले आफुलाई फिलिपको शब जिम्मा दिएको जिकिर गरिन । फिलिपको अन्तिम बिदाईपछि भयो यति ठुलो खुलासा | कृष्टिना मिडियामा | रजनी र फिलिपको यस्तो सम्बन्ध…हेर्नुहोस् भिडियो…









