दमक/वडा नं. ५ का वडाध्यक्ष इन्द्र बहादुर गुरुङलाइ मातृ शोक परेको छ ।

गुरुङकी आमा गंगामायाको ८१ वर्ष उमेरमा हिजो बिहान निधन भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज शुक्रबार बिहान ९ बजे कन्काईमाईमा दाहासस्कार गरिने उनको पारिवारिक श्रोतले बताएको छ ।

गंगामाया लामो समयदेखि अस्वस्थ रहदै आएकी थिइन् ।