काठमाडौं – सरकारले वैशाख २ गते आइतबार सार्वजनिक बिदा दिएको छ।सरकारले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको हो । २०७६ साल बैशाख २ गते झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सरकारले सार्वजनिक बिदा दिएको हो । ह मन्त्रालयले शुक्रवार सूचना प्रकाशन गर्दै बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सिरुवा पर्व तराइमा बस्ने आदिवासी ९राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी ० समुदायले मनाउने गर्छन् ।यी समुदायले नयाँ वर्ष शुरु भएकै दिनदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउने चलन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah