विष्णुप्रसाद पोखरेल
दमक/ एलपी साँवा लिम्बु । झापा क्षेत्र नं. ४ का संघीय सांसद । प्राय साँसद राजधानी केन्द्रित नै हुन्छन् । अनि मतदाताको गुनासो रहने गर्छ जितेपछि त को नै गाँउ फर्कन्छ र ? तर साँवा यस्ता साँसद हुन् जो आफ्नो क्षेत्रमा आउनासाथ पहिला जनतामा जान्छन् ।

 उनले जिल्लामा एउटा जनताको मनछुने कार्यक्रम शुरु गरेकाछन् । जसले अहिले मतदातासंग उनको दुरी घटेको छैन । जनतासग जनप्रतिनिधि कार्यक्रम शुरु गरेकाछन् ।

उनले गएर जनताको कुरा सुन्छन् । सुन्नेमात्र होइन सकेसम्म त्यहिबाट सम्बन्धित ठाँउ तथा त्यसको नेतृत्व गर्ने ब्याक्तिलाइ फोन गर्छन र समस्या सामधान गर्नका लागि निर्देशन दिने ठाँउमा निर्देशन दिन्छन् र अनुरोध गर्ने ठाँउमा अनुरोध गर्छन् ।

शुक्रबार उनकै दुधेस्थित सम्पर्क कार्यालयमा पुगियो । जहाँ उनलाइ हामीसंग बोल्न फुर्सद थिएन । हामीसंग गफ गर्दागर्दै आधा दर्जन टोलीसंग उनले भेटघाट गरे । गुनासो सुने ।

उनले आफ्नो क्षेत्रमा विकासका काम तिब्र गतिमा भएको सुनाए । उनले नकारत्मक सोच त्याग्न आग्रह गर्दै भएका सकारत्मक कामहरु बाहिर ल्याउन आग्रह गरे ।

जनतासंग जनप्रतिििध कार्यक्रम पनि जनताको अपेक्षा र आफुहरुले गरिरहेको कामको बिषयमा छलफलको एउटा माध्यम भएको बताए ।
उनि केहिदिन यता जनताको घरदैलोमा नै छन् । बिभिन्न योजनाको अनुगमनदेखि लिएर गुनासो ब्यवस्थापनमा उनको ध्यान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah