केन्याको डान्सबारबाट १२ नेपाली युवती पक्राउ

अवैध रुपमा केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती स्थानीय न्याली मोम्बासाबाट पक्राउ परेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ ।

स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah