काठमाडौं – महंगीको समस्या झेलिरहेको पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छोएका कारण सर्वसाधारण अत्यन्तै मारमा परेका छन् ।

तरकारी र इन्धनको मूल्य त पहिलेदेखि नै महंगो थियो तर अहिले दूधको दाम पनि निकै बढेको छ । पाकिस्तानमा अहिले दूधको मूल्य लिटरकै २०० देखि ३०० रुपैयाँ पुगेको छ ।

कराँची डेयरी फार्मर्स एसोसिएसनले दूधको दाममा ३७ रुपैयाँ बढाएको छ । पशुहरूलाई खुवाउने चारा र इन्धनको मूल्य निकै बढेकाले दूधको भाउ बढाउनुपरेको एसोसिएसनको स्पष्टोक्ति छ ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah