अमेरिकामा एकसाथ ११ शक्तिशाली टोर्नेडो गएको छ । टोर्नेडोका कारण ८ जनाको ज्यान गएको छ भने, १२ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरी अधिकारीहरुका अनुसार एकसाथ ११ वटा टोर्नेडो मिस्सिसिपी, टेक्सास र लुजियाना राज्यमा आएकाे थियाे । टोर्नेडोसँगै ठूलो आँधी र बाढी आएको जनाइएको छ।

अहिले टोर्नेडो विभिन्न स्थानतर्फ अगाडि बढीरहेको छ। ओहियो, दक्षिण क्यारोलिना र भर्जिनिया राज्यमा टोर्नेडोको खतरा भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah