नयाँदिल्ली–भारतका विभिन्न राज्यमा आएको भीषण आँधी र चट्याङबाट कम्तीमा ७८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित बनेका छन् ।


स्थानीय सञ्चारमाध्यमका अनुसार राजस्थानमा चट्याङले चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।
भारतको गुजरात, अहमदावाद, राजकोट, पटनालगायत अन्य कयौं जिल्ला आँधीबाट प्रभावित रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah