काठमाडौं।गायिका किशु गुरुङकाे “मायाकाे चिनाे”बोलको गीतकाे म्युजिक भिडियाे आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
सदन राईकाे शब्द संगीत र विष्णु अधिकारीकाे एरेन्जरमा रहेकाे उक्त गीतकाे भिडियाेलाई प्रमाेद चामलिङले निर्देशन गरेका हुन भने छायांकन र सम्पादन वीनाेद वीनिर्जरा राईले गरेका हुन् । भिडियाेमा कुसुम लिम्बू र अनिश गुरुङको अभिनय रहेको छ ।



