आंशु लामाको उत्कृष्ट स्वर, शब्द र संगतीमा रहेको र देश प्रदेश मिडियाको ब्यानरमा बनेको कुनै दिन बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मिस तमु ईन्टरनेसनल फस्ट रनरअप बनेकी तलिसा गुरुङ्, विरुप घले, प्रलिस तामाङ् र रिमिक्स सुवेदीलाई फिचरिङ गरिएको उक्त म्युजिक भिडियो लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक भएको हो ।

रवि तामाङ्को निर्देशनमा बनेको उक्त गीतको भिडियोलाई जनकराज अधिकारीको टिमले खिचेको हो भने नरोत्तम पाण्डेले सम्पादन गरेका छन् । युट्युब लगायत सामाजिक सञ्जालमा उक्त गीतको भिडियोले निकै राम्रो प्रतिक्रिया पाएको छ ।
हेर्नुहोस् भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah