दमक/संघीय समाजबादी फोरम पार्टीको जिल्ला समन्वय समितिको अध्यक्षमा दीपेनवाला राइ निर्वाचित भएकाछन् ।

कमल गाँउपालिकाका राइ फोरमको बिभिन्न तहमा रहेर काम गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गलवार दमकमा भएको अधिवेसनले उनलाइ अध्यक्षको रुपमा निर्वाचित गरेको बताईएको छ ।

उनले संगठन विस्तारलाइ तिब्र रुपमा अघि बढाइने जनाउदै आफुले गरेको विश्वास गर्ने सबैप्रति आभार प्रकट गरेकाछन् ।