काठमाडौं, १२ बैसाख । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इण्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राति आगलागी भएको छ ।

उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको बताइएको छ । आगोलाई तत्काल नियन्त्रण गरेको भारतीय मिडियाले बताएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइले ४२ सेकेण्डको भिडियो सेयर गरेको छ जसमा आगो निभाइरहेको देख्न सकिन्छ । एयर इण्डियाले यसलाई सामान्य दुर्घटना बताएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah