दमक/झापाको गौरादहको बेलाँगीमा केहिबेर अघि सवारी दुर्घटना भएको छ ।

बा २० च २७५२ नम्बरको कार र  को २ च २३५७ नम्बरको पीकअप भेन एकआपसमा जुधेका थिए । घटनामा कोहि पनि घाइते नभएको स्थानीयले जनाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड