पथरी, १४ बैशाख । घटनाको छानविन हुने क्रममा घटनास्थल नजिकको सिसिटिभी क्यामेराको फुटेजहरु पनि सार्बजनिक भएका छन । उक्त फुटेजमा एकाबिहानै केहि मानिसहरु र एक रिक्सा चालक देखिएको थियो । क्यामेरामा कैद भएका रिक्सा चालक अन्तत मिडियामा आएका छन । उनले रिक्सामा केहि वस्तु बोकेर लागेको र पछी खाली फर्केको देखिएको छ । त्यस पछी उनि घटनामा संकास्पद बनेका थिए ।

उनै रिक्साचालक मिडियामा आएका छन र अर्को कुराको खुलासा गरेका छन । भिडियो हेर्नुहोस :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड