रिना बस्नेतको मृत्यु भएपछि पथरीमा एक किसिमको युद्ध नै भएको थियो । पथरीमा सबैले हत्या भनेका छन भने आत्महत्या भन्ने कुरा पनि आएको छ । धेरै थरी कुरा अनि धेरै समय बिति सके पनि खास कुरा भने अहिले सम्म आउन सकेको छैन ।
पथरी काण्डमा संघर्ष समिती पनि निर्माण भएर सडकमा धेरै आन्दोलन सहित लडेको संघर्ष समिती नै अन्त्यमा बिगठन भएको साथै रिनाको पनि दाहसंस्कार गरिसकेकोले अब के होला भनेर सबैले सोचिरहेका छन । अन्ततः रिनाकि आमा मिडियामा आएर यस्तो सम्म भनेकी छिन । रिनाकी आमाको यस्तो कुरा सुन्दा कस्को मन रुदैन होला तल भिडियोमा हेर्नुहोला ।
https://youtu.be/oD8sDCD5cvY









