दमक

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)  झापा दमक नगर कमिटीको सचिवालय बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कामलाइ छिटो छरितो र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सचिवालय बनाईएको बताईएको छ ।

सचिब शंकर बस्नेतका अनुसार पहिलो बैठकले सचिवालय बनाएका हो ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दमक नगर कमिटीको सचिवालय :-

१. अध्यक्ष : बोध प्र. घिमिरे

२. सचीव : तिर्थराज बस्नेत (शंकर)

३. सदस्य : हरि न्यौपाने

४. " : नेत्र पोख्रेल

५. " : खिबराज काफ्ले

६. " : गेहनाथ पोख्रेल

७. " : झसराज ढकाल

८. " : इन्द्र गुरुङ्ग

९. " : लोक ब. अधिकारी

१०. " : गङ्गा सङ्ग्रौला

११. " : केदार घिमिरे

१२. " : कृष्ण तिम्सिना

१३. " : यमुना गौतम

१४. " : मेदनी खरेल

१५. " : सन्तोष दुलाल

१६. " : सीता कार्कि

१७. " : बिष्णु न्यौपाने

१८. " : इक्सा लिम्बू

१९. " : बिनोद तिम्सिना

२०. " : डिल्लिमाया पाठक

२१. " : शान्ति धिमाल

२२. " : गुमानसिंह तामाङ

२३. " : पदम गिरि

२४. " : हिम ब. अधिकारी

२५. " : नबराज सुवेदी

२६. " : राजकर्ण राई

२७. " : कुल बहादुर बस्नेत