दमक/इलाका प्रशासन कार्यालय दमकका कार्यालय प्रमुख उपसचिव भोजराज श्रेष्ठको सरुवा भएको छ ।

उनि जिल्ला प्रशासन कार्यालय अछामको प्रमुख जिल्ला अधिकारी भएर यहाँबाट बिदा भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाइ कर्मचारीहरुले एक कार्यक्रमबीच बिदा गरेकाछन् ।

श्रेष्ठले बिदाइको क्रममा दमक बसाइ सुखद भएको जनाउदै दमकबासीप्रति आभार प्रकट गरेका थिए ।